• दश मिनेटको दूरीमा दुई विद्यालय, दुई गाउँको पानी बाराबार

    जुम्ला, ३० मङ्सिर । सुन्दा अचम्म लाग्छ सक्छ, यहाँको एक गाविसका १० मिनेटको दूरीमा रहेका दुईवटा विद्यालयबीच पानी बाराबारको अवस्था छ । यसरी पानी बारबारको अवस्थामा रहेका दुई विद्यालयमा मालिकाठाँटा गाविस जुम्लामा अवस्थित सूर्योदय निमावि, राँसा र ज्योति...

  • किराँत राई विद्यार्थीको नयाँ नेतृत्व

    इलाम, ३० मङ्सिर । किराँत राई विद्यार्थी सङ्घको आठौँ राष्ट्रिय सम्मेलन बिर्सिका राईको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै बुधबार सम्पन्न भएको छ । इलाम सदरमुकाममा सम्पन्न सम्मेलनले ३५ सदस्यीय कार्यसमिति तथा ५९ सदस्यीय केन्द्रीय कार्यपरिष...

  • विद्यालयको आँगनमा शव दहन

    मेलम्ची, २९ मङ्सिर । सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्रको रुपमा परिचित हेलम्बुको एक विद्यालयको आँगनमा शव जलाउने गरिएको छ । विद्यालय क्षेत्रमा शव जलाउने कार्यले विद्यार्थीलाई प्रदूषण मात्र होइन, उनीहरुको मानसिकतामा समेत प्रतिकुल असर परेको अभिभ...

  • चारसय २० शिक्षक अस्थायी

    इलाम, २९ मङ्सिर । इलामका अस्थायी शिक्षकमध्ये सुविधासहित स्वेच्छिक अवकाश लिनेभन्दा आन्तरिक प्रतिस्पर्धा गर्नेको सङ्ख्या बढी भएको छ । जिल्ला शिक्षा कार्यालयका अनुुसार जम्मा चारसय २० अस्थायी शिक्षकमध्ये दुईसय ६० जनाले आन्तरिक प्रतिस्पर्धाका लागि फारा...

  • नारच्याङ साक्षर गाविस घोषित

    बाबियाचौर (म्याग्दी), २९ मङ्सिर । म्याग्दीको नारच्याङलाई साक्षर गाविस घोषणा गरिएको छ । गाउँ शिक्षा समितिले बेसीगाउँमा आयोजना गरेको एक कार्यक्रममा मङ्गलबार उक्त घोषणा गरिएको हो । शिक्षा मन्त्रालयले लक्षित जनसङ्ख्याको ९५ प्रतिशतले अङ्क, अक्षर, लेखपढ...

  • तलब नपाउँदा शिक्षक ऋण काढेर घरखर्च चलाउँदै

    कञ्चनपुर, २८ मङ्सिर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाको बेलडाँडीमा रहेको सिद्धनाथ आधारभूत विद्यालयका निजी स्रोतका तीनजना शिक्षकले छ महिनादेखि तलब पाउन सकेका छैनन् । सामुदायिक वनले तलबका लागि रकम दिन छाडेपछि निजी स्रोतका शिक्षकले तलब पाउन नसकेका...

  • मध्य–पश्चिममा शिक्षा क्षेत्रका उजुरी बढी

    जुम्ला, २८ मङ्सिर । यहाँको एउटा कार्यक्रममा मध्यपश्चिम विकास क्षेत्रमा शिक्षाका उजुरी सबैभन्दा बढी परेको तथ्याङ्क सार्वजनिक गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतद्वारा सोमबार जुम्लामा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्र...

  • न कक्षाकोठा, न शौचालय: दलित पढने विद्यालयको बिजोग

    बेनी (म्याग्दी), २८ मङ्सिर । विद्यालयको कक्षाकोठा भवन निर्माण गर्न आर्थिक स्रोत अभाव भएपछि निर्माण कार्य नै अलपत्र परेको छ ।म्याग्दीको बेनी नगरपालिका ३ फापरखेतमा अवस्थित खड्गभवानी प्राथमिक विद्यालयमा गत आर्थिक वर्षमा सुरु गरिएको भवन निर्माण कार्य अलप...

  • विद्यालय गएका बालक १० दिनदेखि बेपत्ता

    मलेखु (धादिङ), २७ मङ्सिर । घरबाट विद्यालय जान निस्किएका धुषा१, आदमाराका सन्तोष गिरी १० दिनदेखि बेपत्ता भएका छन् ।बेनीघाटस्थित चन्द्रोदय माविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीय गिरी यही मङ्सिर १७ गतेदेखि हराएका हुन् । सन्तोषका बुबा शङ्करले बिहान पोसाक लग...

  • क्याम्पस भवनका लागि प्रवासीद्वारा रु ३५ लाख सहयोग

    फलेवास (पर्वत), २७ मङ्सिर । गाउँमै गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालनमा आउन लागेको क्याम्पस भवन निर्माणका लागि प्रवासीले झन्डै रु ३५ लाख आर्थिक सहयोग गरेका छन् । दक्षिण पर्वतको हुवास गाविसस्थित हुवास बहुमुखी ...