• शिक्षक कुमारविरुद्ध आरोपपत्र दायर

    काठमाडौँ, ७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेसगरी नियुक्ति लिने शिक्षक इन्दल कुमारविरुद्ध आरोपपत्र दायर गरेको छ । आयोगले रामेछामको जलदेवी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक इन्दल कुमारले माध्यमिक तहको...

  • पूर्व सहसचिवद्वारा विद्यालयलाई १० लाखको जग्गादान

    गौशाला, ७ पुस ।स्वास्थ्य मन्त्रालयका पूर्व सहसचिव डा गरिबदास ठाकुरले आज महोत्तरी जिल्लाको धीरापुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई रु १० लाख मूल्य बराबरको जग्गादान गर्नुभएको छ ।विद्यालयमा भवन तथा खेल मैदानको लागि जग्गा अभाव रहेको बेला विद्या...

  • शिक्षण संस्था अपाङ्गतामैत्री नहुँदा विद्यार्थी मर्कामा

    ललितपुर, ६ पुस । अपाङ्गता भएकै कारण गुल्मीकी लक्ष्मी कुँवरले कलेज भर्ना हुनका लागि धेरै ठाउँमा चहार्नुप¥यो । प्रवेशिका पछि उच्च शिक्षाका लागि ३÷४ वटा कलेज पुग्दा समेत तीनले भर्ना लिन मानेनन् । कलेजका कक्षामा ह्विलचेयर जान नसक्ने भएपछि उ...

  • विद्यालय भवनको पुनःनिर्माण अनुगमन

    ललितपुर, ४ पुस । जिल्ला शिक्षा कार्यालय ललितपुरले गत वर्षको भूकम्पमा क्षतिग्रस्त विद्यालय भवनको पुनःनिर्माणको अवस्था बुझ्न जिल्लाका विभिन्न स्थानका विद्यालयको अनुगमन थालेको छ । ठूला लगानीमा गैरसरकारी वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पुनःनिर्म...

  • राष्ट्रिय परीक्षा बोर्डमा प्राध्यापक सङ्घद्वारा तालाबन्दी

    भक्तपुर, ३ पुस । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव सूर्यप्रसाद गौतम र प्रशासन प्रमुख दुर्गाप्रसाद अर्यालको कार्यकक्षमा लोकतान्त्रिक प्राध्यापक सङ्घले आज तालाबन्दी गरेको छ ।उच्च माध्यमिक शिक्षा परिषद् हुँदा अनुगमनमा खटाउन नियुक्त गरिएको कर्मचारी उद...

  • Less than 20 students in 80 community schools

    Babiyachaur (Myagdi), Dec 18: The community schools in Myagdi are facing an existential crisis in the backdrop of declining number of students and failure to merge the schools that are geographically isolated. At present, Myagdi's 80 community...

  • असी विद्यालयमा बीसजनाभन्दा कम विद्यार्थी

    बाबियाचौर (म्याग्दी), ३ पुस । म्याग्दीका ८० वटा सामुदायिक विद्यालयको प्रावि तहमा २० जनाभन्दा कम विद्यार्थी सङ्ख्या रहेको छ ।विद्यार्थी सङ्ख्या घट्दै गएपछि विद्यालयको अस्तित्व सङ्कटमा परेको छ । विद्यार्थी सङ्ख्या, सेवा क्षेत्रको दूरी र भौतिक पूर्वाधार...

  • 51.71 % pass in grade 11

    Bhaktapur, Dec 15: The National Examination Board (NEB), Sanothimi on Thursday has published the results of regular examination of all subjects of grade 11. Total 51.71 % students have passed through the grade 11 examinations conducted by the High...

  • दश मिनेटको दूरीमा दुई विद्यालय, दुई गाउँको पानी बाराबार

    जुम्ला, ३० मङ्सिर । सुन्दा अचम्म लाग्छ सक्छ, यहाँको एक गाविसका १० मिनेटको दूरीमा रहेका दुईवटा विद्यालयबीच पानी बाराबारको अवस्था छ । यसरी पानी बारबारको अवस्थामा रहेका दुई विद्यालयमा मालिकाठाँटा गाविस जुम्लामा अवस्थित सूर्योदय निमावि, राँसा र ज्योति...

  • किराँत राई विद्यार्थीको नयाँ नेतृत्व

    इलाम, ३० मङ्सिर । किराँत राई विद्यार्थी सङ्घको आठौँ राष्ट्रिय सम्मेलन बिर्सिका राईको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्दै बुधबार सम्पन्न भएको छ । इलाम सदरमुकाममा सम्पन्न सम्मेलनले ३५ सदस्यीय कार्यसमिति तथा ५९ सदस्यीय केन्द्रीय कार्यपरिष...