• Trust to launch educational, academic and health activities

    The Office of Nepal Trust has decided to launch educational, academic and health activities under its programme as it already had forwarded a proposal to build suite for the VIP foreign guests visiting Nepal. The 40th meeting of Board of Directors...

  • आज गुरु पूर्णिमा मनाइँदै

    आषाढ शुक्ल पूर्णिमाका दिन आज शिक्षा, दीक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ भन्नाले अन्धकार र ‘रु’ भन्नाले प्रकाश भन्ने बुझिन्छ । ज्ञानरुपी प्रकाशले अन्धकारको नाश गराउने व्यक्तिलाई ग...

  • परिचयपत्र नहुँदा छात्रवृत्ति पाएनन्

    अपाङ्गता भएका बालबालिकाको परिचयपत्र नहुँदा सरकारले प्रदान गर्ने छात्रवृत्तिबाट धेरै बालबालिका वञ्चित भएका छन् । जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत करिब २०० भन्दा बढी अपाङ्गता भएका बालबालिका परिचयपत्र नभएकै कारण छात्रवृत्तिबाट वञ्चित हुनुपरेको ...

  • विद्यालयमा अक्षय कोष स्थापना

    समाजसेवी डा भद्रबीर अधिकारीले विपन्न तथा जेहन्दार छात्रछात्रालाई पुरस्कृत गर्नेगरी रु पाँच लाखको अक्षय कोष स्थापना गर्नुभएको छ । पकनाजोलस्थित नेपाल युवक माविबाट प्रवेशिका परीक्षामा सर्वोत्कृष्ठ स्थान हासिल गर्ने एक छात्र र एक छात्रालाई कोषको वार्ष...

  • खुला विश्वविद्यालय सफल हुनेमा शंका

    सरकारले उच्च शिक्षामा दूरदराजका विद्यार्थीको पहुँच बढाउन खुला विश्वविद्यालय स्थापनाको योजना अघि सारेको छ। यससम्बन्धी ऐन राष्ट्रपतिबाट पारित भइसकेको अवस्थामा खुला विश्वविद्यालय व्यवस्थित गर्न भने ठूलै चुनौती छ। हाल रहेका विश्वविद्यालय नै व्यवस्थित ...

  • उपत्यकामा शिक्षासम्बन्धी समाचारले प्राथमिकता पाए

    लु निभाः बाल सरोकार समूहको शिक्षासम्बन्धी एक अध्ययनले नेपाली राष्ट्रिय दैनिकमा काठमाडौँ उपत्यकाका शिक्षासम्बन्धी समाचारले अन्य स्थानको तुलनामा बढी प्राथमिकता पाउने गरेको देखिएको छ । समूहले सन् २०१५ जनवरी १ देखि डिसेम्बर ३१ सम्म नेपाली राष्ट्रिय दै...

  • विद्यार्थीलाई सेनाको सहयोग

    बाबुआमा गुमाएका द्वन्द्वपीडित तथा बेसाहारा बनेका विद्यार्थीलाई शत्रु भञ्जन गुल्म मेलम्चीले विभिन्न किसिमका स्टेसनरी, खेलकुदका सामग्री तथा बिस्कुट वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमपश्चात् सिन्धुपाल्चोक जिल्ला मेलम्चीमा रहेको शत्रु भञ्जन गुल्मका...

  • LL.B. प्रथम वर्ष र M.Ed. दोस्रो वर्षको परीक्षाफल सार्वजनिक

    काठमाडौँ, ३१ असार । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ । त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ६...

  • प्रमाणपत्र किनबेचमा संलग्नलाई मन्त्रालयबाटै उन्मुक्ति

    अभिमुखीकरणबिना नै तालिमको प्रमाणपत्र दिने धन्दामा लागेका चार संस्थालाई उन्मुक्ति दिने कार्यमा श्रम तथा रोजगार मन्त्रालय आफैँ लागेको भेटिएको छ । शक्तिको आडमा यस्तो गलत धन्दा गर्दै आएका चार व्यवसायीको संस्था वैदेशिक रोजगार विभागले गत जेठ ११ गते छ मह...

  • विद्यार्थीमैत्री शिक्षामा जोड दिँदै ‘उपियाँको निबन्ध’

    विद्यार्थीलाई समय सान्दर्भिक शिक्षा दिन शिक्षकले पढाउने शैलीमा परिवर्तन ल्याउनैपर्ने सन्देशका साथ सुन्धाराको काठमाडौँ मलस्थित थिएटर मलमा ‘उपियाँको निबन्ध’ नाटक मञ्चन भइरहेको छ । पुरानै ढर्राबाट पढाइँदा विद्यार्थीले नयाँ कुरा सिक्न सक्द...