• प्राथमिक उपचार सिक्दै डोटीका शिक्षक

    डोटी, २१ असार । विद्यालयमा आइपर्ने स्वास्थ्यसँग सम्बन्धित सामान्य समस्यालाई मध्यनजर गर्दै डोटीका शिक्षक प्राथमिक उपचार पद्धति सिक्नतर्फ आकर्षित बनेका छन् । डोटीको ग्रामीण भेगमा पर्ने अधिकांश विद्यालय स्वास्थ्य संस्थाबाट टाढा रहेका कारणसमेत प्राथमि...

  • पक्राउ गरेका चिकित्सक धरौटीमा रिहा

    पर्सा, २१ असार । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा वीरगन्जबाट पक्राउ परेका आठजना चिकित्सकलाई जिल्ला अदालत पर्साले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । पर्सा जिल्ला अदालतको १ नम्बर बेन्चका माननीय न्यायाधीश महम्मद जुनैद आजातको इजलासले स...

  • डिभी, पिआरको आवेदन मात्र दिए पनि शिक्षकको जागिर चट

    काठमाडौँ, २० असार । निजामती कर्मचारीले स्थायी आवासीय अनुमति लिएको पाइएमा कारबाही भोग्ने कानुन, शिक्षकले भने सो कामका लागि आवेदन दिएमा पनि जागिर चट हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही असार १५ गते प्रमाणीकरण भई कार्यान्वयन प्रारम्भ भए...

  • सडक बालबालिकालाई 'अनौपचारिक शिक्षा'

    रत्ननगर (चितवन), २० असार । चितवनमा प्रहरीको अनुवाइमा पुनःस्थापनाको प्रक्रियामा लगिएका सडक बालबालिकालाई 'अनौपचारिक शिक्षा' दिन थालिएको छ । नागरिक प्रहरी अभियान (पिटुसिटु) अन्तर्गत पुनःस्थापनाको प्रक्रियामा रहेका ३५ जनालाई अनौपचारिक शिक्षा द...

  • नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकको थुनछेक आदेश

    चितवन, १९ असार । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अध्ययन गरेको अभियोगमा यहाँ पक्राउ परेका तीनजना चिकित्सकको थुनछेक आदेश भएको छ । सरकारी जागिरे भएकाले दुई जनालाई अख्तियारले छुट्टै अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीको जिम्मा लगाइएको छ भने एकजना धरौट...

  • नक्कली प्रमाणपत्र पेस गर्नेविरुद्ध मुद्दा दायर

    काठमाडौँ, १९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही जिविसमा कार्यरत नासु विपिनकुमार कर्णले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार नासु कर...

  • नेपालसँग जोडिएको उत्तर प्रदेशका ८ विश्वविद्यालय नक्कली!

    लखनउ : नेपालसँग सीमा जोडिएको भारतको राज्य उत्तर प्रदेशका ८ विश्वविद्यालय नक्कली रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । भारतको विश्वविद्यालय अनुदान आयोगले मुलुकभरि २२ वटा नक्कली विश्विद्यालय रहेको सार्वजनिक गर्दा ८ वटा उत्तर प्रदेशका परेका हु...

  • वर्षाबाट दुई विद्यालय भत्कियोे

    बैतडी, १८ असार । बिहीबारदेखिको अविरल वर्षाका कारण शनिबार बैतडीमा दुई विद्यालय भत्किएका छन् । अविरल वर्षाका कारण मठैराज गाविस-३ बेलायतपुरमा रहेको चनैराज प्रावि र गाँजरी-८, सुगरखालस्थित केदार निमाविकोे भवन भत्किएका हुन् । शनिबार विद्यालयको कार्या...

  • Senior citizens to be taught to be techno-savvy

    Kathmandu, July 2: Gone are the days when the technology and modern devices were the prerogatives of the youngsters alone. Now a section of older population in Kathmandu too is learning to acquire literacy education on internet and technology and eme...