
एसएलसीको नतिजासँगै विद्यार्थी तथा अभिभावकमा अन्यौलता
पोखरा । परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेसँगै परीक्षामा सहभागी विद्यार्थी तथा तिनका अभिभावकमा के विषय पढ्ने, पढ्न पाउने तथा नपाउने जस्ता जिज्ञासा बढ्दै गएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रे...