• विद्यालयबाहिर रहेका बालबालिका विद्यालय भर्ना

    लिबाङ (रोल्पा), १४ मङ्सिर । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा जिल्ला शिक्षा कार्यालय रोल्पाको समन्वयमा, मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाद्वारा सञ्चालित एकीकृत परियोजनाअन्तर्गत रहेको शिक्षा कार्यक्रमले जिल्लामा विद्यालय बाहिर रहेका तथा बीचमै ...

  • तीन घन्टा पैदल हिँडेर पढ्न जानुपर्ने समस्या

    पाल्पा, १३ मङ्सिर । पाल्पाका ग्रामीण भेगका विद्यार्थीलाई दुई तीन घन्टा पैदल हिँडेर पढ्न जानुपर्ने समस्या रहेको छ । मुझुङ्ग गाविसभित्र छात्रछात्रा उमावि पढ्न अन्यत्र गाविसको विद्यालय धाउँदै आएका छन् । कालिका माविसम्मको पढाइ हुदैं आए पनि त्यसपछि अध्...

  • विद्यार्थीको भविष्यमाथि गम्भीर बन्न आग्रह

    पोखरा, १२ मङ्सिर । मणिपाल मेडिकल कजेलले आन्दोलनरत शङ्कायका शिक्षकलाई विद्यार्थीको भविष्यमाथि गम्भीर बन्न आग्रह गरेको छ। कलेजद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आन्दोलनरत शङ्कायका शिक्षकको मागलाई सम्बोधन गर्ने र व्यवस्थापनका बाध्यतासमेत अध्ययन...

  • विद्यालय तहमा वर्णविन्यास सच्याउने प्रक्रिया सुरु

    काठमाडौँ, १२ मङ्सिर । शिक्षामन्त्री धनीराम पौडेलले विद्यालय तहमा नेपाली भाषाको वर्णविन्याससम्बन्धी निर्णय सच्याउने प्रक्रिया सुरु भएको बताउनुभएको छ । शिक्षाा पत्रकार समूहले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री पौडेलले नेपाल प्रज्ञा–...

  • विपद् व्यवस्थापनका लागि सचेत बन्दै विद्यालय

    फलेवास (पर्वत), ११ मङ्सिर । भूकम्प तथा अन्य विपद्का समयमा कसरी बच्न र बचाँउन सकिन्छ भन्ने विषयमा पर्वतका शिक्षक, विद्यार्थी र अभिभावक सचेत हुन थालेका हुन । जिल्लाका दश विद्यालयमा विद्यार्थी, शिक्षक तथा अभिभावकले संयुक्त रुपमा यस्तो विपद्का समयमा ज...

  • बथनाहाका बालबालिका खुल्ला अकासमुनि पढ्न बाध्य

    महोत्तरी, ९ मङ्सिर । महोत्तरीको बथनाहा गाविस–६ मा रहेको हनुमान विश्वनाथ जनता प्राथमिक विद्यालयका बालबालिका खुल्ला आकासमुनि पढ्न बाध्य छन् । जिल्लाकै बिकट एवम् सीमावर्ती क्षेत्रमा विसं २०१० मा स्थापित यस विद्यालय भवन पुनःनिर्माण हुन नसक्दा वर...

  • एकसय विद्यालयलाई पाँचहजार पुस्तक

    त्रिशूली (नुवाकोट), ९ मङ्सिर । जिल्लाका एक सयभन्दा बढी विद्यालयलाई कृष्णप्रसाद पनेरु स्मृति प्रतिष्ठानले पाँच हजार थान पुस्तक प्रदान गरेको छ। त्रिभुवन त्रिशूली माविमा बुधबार आयोजित कार्यक्रममा प्रतिष्ठानले त्रिशूली स्रोत केन्द्र र वरपरका विद्यालय ...

  • सामुदायिक विद्यालयलाई उपेक्षा : कक्षा १ मा एकजना विद्यार्थी

    पाल्पा, ९ मङ्सिर । पाल्पा जिल्ला छहरा ५ अम्लाबासस्थित सल्लेरी प्राथमिक विद्यालयको कक्षा १ को कक्षाकोठा प्रायः बन्द नै हुन्छ । छहरा ५ की प्रमिसा विक बिरामी भई विद्यालय आउन नसक्दा वा अन्यत्र जाँदा उनले पढ्ने कक्षा १ मा ढोका खुल्दैन, पठनपाठन पनि हुन ...

  • विद्यालयलाई कम्प्युटर र इसिडी सामग्री

    दाङ, ९ मङ्सिर । जिल्ला शिक्षा कार्यालय दाङका जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जनता माध्यमिक विद्यालयलाई बुधबार एक कार्यक्रमको आयोजना गरी कम्प्युटर र इसिडीका सामग्री हस्तान्तरण गर्नुभएको छ । विद्यालयलाई १० थान डेस्कटप कम्प्युटर, एक थान ल्य...

  • School gets computers, ECD materials

    Dang, Nov 24: District Education Officer of Dang, Ramesh Prasad Mainali, handed over computers and materials related to ECD to Janata Secondary School. Organising a programme on Wednesday, Mainali handed over 10 desktops, one laptop, one projector...