त्रिभुवन विश्वोविद्यालय बिज्ञान तथा प्रविधि अध्ययन सस्थांनद्वारा B.Sc. CSIT बिषय चौथो वर्ष सातौं शत्र २०७१ समुहको परिक्षा केन्द्र सम्बन्धी सूचना

21 July 2016 EducationSansar Notices

त्रिभुवन विश्वोविधयालय, बिज्ञान तथा प्रविधि अध्ययन सस्थांन, डीनको कार्यालय, कीर्तिपुरबाट मिति २०७३/०४/१४ गते देखी संचालन गरिने चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (B.Sc. CSIT) बिषय चौथो वर्ष सातौं शत्र २०६९ समुहको परीक्षाको परीक्षा केन्द्र निम्नानुसार राखिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको हो ।

परीक्षा समय: दिनको १२:०० बजे देखी ३:०० बजे सम्म

टेक्सास इन्टरनेशनल कलेज, चाबहिल केन्द्र, चाबहिल १) पाटन संयुक्त क्याम्पस
२) अकेडेमिया इन्टरनेशनल कलेज
३) सेन्ट लरेन्स कलेज
४) नेशनल कलेज अफ कम्प्युटर स्टडिज
५) डिरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी
८) अर्किड इन्टरननेशनल
९) मदन भण्डारी मेमोरियल कलेज
१०) हेनरीफोर्ड इन्टरनेशनल कलेज
११) काठमाडौँ वनहार्ट कलेज
१२) एमिव्शन कलेज
१३) एवरडीन इन्टरनेशनल कलेज
१४) न्यु समिट कलेजका सम्पूर्ण परिक्षार्थीहरु ।
सेन्ट लरेन्स कलेज, चाबहिल केन्द्र, चाबहिल १) टेक्सास इन्टरनेशनल कलेज
२) हिमालय कलेज अफ ईन्जिनियरिङ्
३) कलेज अफ एपलाईड विजनेश
४) एसियन स्कूल अफ म्यानेजमेन्ट
५) सेन्ट जेभीयर्स कलेज
६) प्राइम कलेज
७) क्याथफोर्ड इन्टरनेशनल कलेज अफ ईन्जिनियरिङ् एंड म्यानेजमेन्ट
८) अमृत क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।
दमक बहुमुखी क्याम्पस, दमक केन्द्र, दमक १) श्रीयन्त्र कलेजका सम्पूर्ण परीक्षार्थीहरु ।
केन्द्रीय प्रविधि क्याम्पस, धरान केन्द्र, हात्तिसार, धरान १) बिरेन्द्र मेमोरियल कलेजका सम्पूर्ण परिक्षार्थीहरु ।
सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुर केन्द्र, चितवन १) बिरेन्द्र बहुमुखी क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।
सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर केन्द्र, महेन्द्रनगर १) सिद्वनाथ विज्ञान क्याम्पसका सम्पूर्ण परीक्षार्थीहरु ।

More Notices