त्रिभुवन विश्वोविद्यालय परीक्षा नियन्त्रण कार्यालयले M.Ed प्रथम वर्षको पुनर्योगको नतिजा प्रकाशित गरेको सम्बन्धी सूचना

18 July 2016 EducationSansar Notices

त्रिभुवन विश्वोविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ सालमा संचालित शिक्षाशास्त्र संकाय तर्फ स्नातक तह प्रथम वर्षको परीक्षाको मिति २०७२/१२/३० मा प्रकाशित परीक्षाफल प्रति चित्त नबुझी पुनर्योगको लागि निवेदन दिएका विधार्थीहरुको पुनर्योग्को नतिजा मिति २०७३/३/३१ गते बसेको त्रि.वि. केन्द्रीय परीक्षा संचालक समितिको बैठकको निर्णयद्वारा प्रकाशित गरिएको छ।

More Notices