त्रिभुवन विश्वोविद्यालय बिज्ञान तथा प्रविधि अध्ययन सस्थांनद्वारा (B.Sc. CSIT) परीक्षा फारम भर्ने सम्बन्धी सूचना

19 July 2016 EducationSansar Notices

त्रिभुवन विश्वोविद्यालय बिज्ञान तथा प्रविधि अध्ययन सस्थांन, डीनको कार्यलय द्वारा सेमेष्टर परीक्षा प्रणाली अनुसार २०७३ सालमा संचालन हुने चार वर्षे स्नातक तह कम्प्युटर बिज्ञान तथा सूचना प्रविधि(B.Sc. CSIT) बिषय प्रथम दोस्रो सत्र २०७२ समुहको नियमित र सोहि शत्रको सो वन्द अगाडिको समुहको आंशिक परीक्षाको लागि परीक्षा आवेदन फारम २०७३ साल श्रावण ३२ गतेसम्म बुझाउन हुन यो सूचना प्रकाशित गरिएको छ। सम्बन्धित क्याम्पस/कलेजहरुले फारमहरू रुजु गरि मिति २०७३ भदौ ३ गते सम्ममा यस कार्यालयमा अनिवार्य रुपमा बुझाउनु पर्ने छ। आवेदन फर्म बुझाउने अन्तिम मिति सम्म नतिजा ननिस्केकोपरीक्षाको नतिजा प्रकाशन हुँदा अनुतिर्ण हुने विद्यार्थीहरुले नतिजा प्रकाशन भएको एक हप्ता भित्र परीक्षा आवेदन फारम भर्न सक्नेछ।

More Notices