त्रिभुवन विश्वोविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन सस्थांन द्वारा स्नाकोत्तर तह रसाएन शास्त्र बिषय प्रथम वर्ष दोस्रो सत्र २०७१ समुहको परीक्षा कार्यक्रम सम्बन्धी सूचना

29 June 2016 EducationSansar Notices

त्रिभुवन बिश्वोविद्यालय बिज्ञान तथा प्रविधि अध्ययन सस्थांन, डीनको कार्यालय, क्रितिपुरद्वारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार संचालन हुने स्नातकोत्तर तह रसाएन शास्त्र बिषय प्रथम वर्ष दोस्रो सत्र २०७१ समुहको परीक्षा निम्न लिखित परीक्षा कार्यक्रम अनुसार संचालन गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित भएको छ।

परीक्षा समय: बिहान ८ बजे देखी ११ बजे सम्म।

परीक्षा केन्द्र पछि प्रकाशित गरिने छ।

प्रथम वर्ष दोस्रो शत्र

(First Year Second Semester Examination Schedule)

Exam Date Subject Course Course Title
2073-04-06 Chemistry Chem. 551 Inorganic Chemistry
2073-04-09 Chemistry Chem. 553 Physical Chemistry
2073-04-12 Chemistry Chem. 557 Research Methodology in Chemistry
2073-04-16 Chemistry Chem. 555 Organic Chemistry

द्रस्टब्य:

(क) उपरोक्त परीक्षा कार्यक्रम अनुसार परिक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुको निमित पुन: अर्को व्यवस्था गरिने छैन ।

(ख) त्रिवी को पूर्व सूचना बिना कुनै अप्रत्याशित बिदा पर्न गएमा पनी परीक्षा स्थगित गरिने छैन ।

(ग) परीक्षा दिनु पर्ने आफ्नो कुनै बिषय वा पत्र परीक्षा कार्यालयमा छुट्न वा जुध्न गएमा तुरुन्त यस कार्यालयमा जानकारी दिनु पर्नेछ ।

(घ) प्रयोगात्मक परीक्षाको लागि सम्बन्धित केन्द्रीय बिभागमा सम्पर्क राख्नु होला ।

(ङ्) परीक्षाको लागि चाहिने लगवुक, ग्राफ पेपर, चार्ट आधि सामग्रीहरु परीक्षार्थीहरु आफैले ल्याई केन्द्राध्यक्षको पुर्व स्वीकृति लिई प्रयोग गर्नु पर्नेछ।

More Notices