परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०७२ सालको प्राविधिकधारतर्फको एस.एल.सी पुरक परीक्षाको कार्यतालिका सम्बन्धी सूचना

26 June 2016 EducationSansar Notices

परीक्षा संचालन समय : विहान ८:०० बजे देखी ११:०० बजे सम्म

क्र.स

मिति

बिषय
२०७३ साल श्रावण १४ गते शुक्रबार अनिवार्य अंग्रेजी
२०७३ साल श्रावण १५ गते शनिबार अनिवार्य नेपली
२०७३ साल श्रावण १६ गते आइतबार अनिवार्य गणित
४  २०७३ साल श्रावण १७ गते सोमबार अनिवार्य बिज्ञान
५  २०७३ साल श्रावण १८ गते मंगलबार Farm Management and Marketing/ Engineering Drawing/ Computer Repairs and Maintenance
६  २०७३ साल श्रावण १९ गते बुधबार Aquaculture and Fisheries/Electrical Measurement and Instrument/ Computer Networks/ Engineering Surveying
७  २०७३ साल श्रावण २० गते बिहिबार Optional Math
८  २०७३ साल श्रावण २१ गते शुक्रबार Vegetable and Medicinal plant Production/Dairy and Dairy Products/ Utilization of Electrical Industry/ Database Management system/ Building Construction
९  २०७३ साल श्रावण २२ गते शनिबार Crop Production/Small Ruminant Production and Management /Electronic Device and Circuit/ Water Resource Engineering
१०  २०७३ साल श्रावण २३ गते आइतबार Industrial Entomology and Mushroom/Animal Health-II/ Electrical Machine/ Microprocessor/ Highway Engineering
११  २०७३ साल श्रावण २४ गते सोमबार Floriculture and Nursery Management/ Veterinary/ Laboratory Techniques/Industrial Installation and Maintenance/Object Oriented Programming/Estimating Costing and Supervision  
  • कुनै आकस्मिक विदा पर्न गएमा पनि परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना बिना परीक्षा स्थगित हुनेछैन

  • परीक्षा हलमा प्रवेश गर्न प्रवेशपत्र  अनिवार्य हुनुपर्नेछ

  • परीक्षा केन्द्रहरु जिल्ला सदरमुकाममा मात्र रहनेछन्

  • तोकिएको केन्द्र र तालिकाअनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीहरुलाई परीक्षाको अर्को व्यवस्था गरिने छैन

  • नियमित तथा एक्जेम्टेड समुहको परीक्षाको प्रवेशपत्र र सोमा उल्लेखित सिम्बोल नम्बरबाट नै परिक्षा दिनु पर्नेछ कोड नम्बरमा परीक्षा दिएमा सो परीक्षा रद्द गरिनेछ

नोट : पुरक (ग्रेड बृद्वि) परीक्षामा सम्मिलित हुने परीक्षार्थीहरुको विद्यालयगत विवरण प.नि.का.मा यथासिघ्र पठाउने र परिक्षार्थीहरुले बुझाएको आवेदन/निवेदन ६ महिना सम्म सम्बन्धित जिशिकाले नै सुरक्षित राख्नु हुन्न ।

More Notices