त्रिभुवन विश्वोविद्यालय ईन्जिनियरिङ् अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाको नियमित तथा पुन परीक्षा फारम भर्ने सम्बन्धी सूचना

25 July 2016 EducationSansar Notices

यस महाशाखाद्वारा २०७३ भाद्र महिनामा संचालन गरिने प्रविण (डिप्लोमा) तह (२०६७ भर्ना समूह देखी) र स्नातक तह (बी.ई. २०६५ देखी तथा वि.आर्क २०६३ भर्ना समूह देखी) सबै वर्ष/कार्यक्रम दोस्रो खण्ड नियमित तथा पुन:परीक्षा साथै स्नातकोत्तर तह प्रथम वर्ष दोस्रो खण्डमा सामेल हुने विधार्थीहरुले मिति २०७३ श्रावण २१ गते भित्र परीक्षा फारम भर्ना यो सूचना प्रकाशित गरिएको छ। साथै सम्बन्धित आंगिक क्याम्पस/सम्बन्धन प्राप्त कलेजहरुले पनि यसैलाई सूचना मानि आ-आफ्नो विधार्थीहरुलाई परीक्षा फर्म भर्ने/ भराउनका लागि जानकारी गराईनछ। अन्य विस्तृत जानकारीका लागि आ-आफ्नो क्याम्पस/ कलेजमा सम्पर्क राख्नु होला, अथवा यस महाशाखाको Website: exam.ioe.edu.np मा हेर्न सकिन्छ।

Source : RSS

More Notices