CTEVT ले बिशेष छात्रवृति कार्यक्रम अन्तर्गत प्राविधिक एस.एल .सी (२९ महिने ANM) कार्यक्रमको परीक्षा केन्द्र सम्बन्धी जरुरी सूचना

22 June 2016 EducationSansar Notices

प्राविधिक शिक्षा तथा व्यावसयिक तालिम परीषद्, प.नि.का द्वारा मिति २०७३/०१/१७ गते कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रकशित सूचना बमोजिन परीक्षा आवेदन फारम भरेका नेपाल सरकार बिषेश छात्रवृति कार्यक्रम अन्तर्गतको प्राविधिक एस.एल.सी तहको २९ महिने ANM कार्यक्रमका परीक्षार्थीहरुको मिति २०७३/०२/३१ गते कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित परिक्षा तालिका बमोजिन संचालन हुने परिक्षा तपसिलमा उल्लेखित परिक्षा केन्द्रहरुमा संचालन हुने भएको हुदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

क्रम. स. शिक्षण संस्थाको नाम र ठेगाना परीक्षा केन्द्र
१. धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा बाल संसार उ. मा वि, धनकुटा
२. राजदेवी टेक्निकल इन्स्टिच्युट, राजविराज युनिक कलेज अफ मेडिकल साइन्स एंड होस्पिटल
३. डा. योगेन्द्र ठाकुर एजुकेशन एकेडेमी, लहान, सिरहा लहान प्राविधिक शिक्षालय, लहान, सिरहा
४. कपिलबस्तु टेक्निकल स्कुल, बाणगंगा पिपिरा श्री जनता उ. मा. वि., पिपिरा

More Notices