CTEVT द्वारा वर्गीकृत छात्रवृति तर्फको प्रवेश परीक्षाको परीक्षा केन्द्र सम्बन्धी अत्यन्त जरुरी सूचना

21 July 2016 EducationSansar Notices

यस परीक्षा नियन्त्रण कार्यालयको मिति २०७३/०३/०७ गते गोर्खापत्र राष्ट्रिय प्रकाशित सूचना बमोजिन मिति २०७७३/०४/०४ गते मंगलबार बिहान ७ बजे देखी संचालन हुने भनि प्रकाशित सूचना तथा मिति २०७३/०३/२५ गते गोर्खापत्र तथा कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना बमोजिन मिति २०७३/०४/०८ गते शनिबार बिहान ७ बजे देखी संचालन हुने भनि निर्धारण गरिएको वर्गीकृत (नि:शुल्क) छात्रवृत्ति प्रवेश परीक्षा विभिन्न शैक्षिक कार्यक्रमहरु अध्ययनका लागि परीषद, परीक्षा नियन्त्रण कार्यालय तोकिएका परीषदका आंगिक शिक्षण संस्था तथा परीषदका सम्बन्धित क्षत्रिय कार्यालयहरुमा प्रवेश परीक्षा आवेदन फारम भरेका परीक्षार्थीहरुको प्रवेश परीक्षाको परीक्षा केन्द्र संचालन तथा व्यवस्थापन उप-समितिको निर्णयानुसर देहाय बमोजिन निर्धारण गरिएको व्यहोरा सम्बधित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

क्र.सं. कार्यक्रम  सिम्बल नम्बर  परीक्षा केन्द्र 
१. क. प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग परीषद, पशचिम क्षत्र क्षत्रीय कार्यालयमा आवेदन फारम भरेका सम्पूर्ण परिक्षार्थीहरु  नेपालगंज टेक्निकल कलेज, नेपालगंज, बाँके 
२. क. सामान्य चिकित्सा (HA) परीषद, पशचिम क्षत्र क्षत्रीय कार्यालयमा आवेदन फारम भरेका सम्पूर्ण परिक्षार्थीहरु  त्रिभुवन मा.वि. कोहलपुर, बाँके
३.

क. डिप्लोमा इन सिभिल कार्यक्रमका        सम्पूर्ण परिक्षार्थीहरु

ख. कृषि (बाली विज्ञान र पशु विज्ञान)

परीषद, पशचिम क्षत्र क्षत्रीय कार्यालयमा आवेदन फारम भरेका सम्पूर्ण परिक्षार्थीहरु  भेरी प्राविधिक शिक्षालय, नेपालगंज, बाँके
४. क्र.सं. १, २ र ३ मा उल्लेखित कार्यक्रम बाहेकका सम्पूर्ण कार्यक्रमहरु परीषद, पशचिम क्षत्र क्षत्रीय कार्यालयमा आवेदन फारम भरेका सम्पूर्ण परिक्षार्थीहरु  कलेज अफ अलाइड हेल्थ साइन्स, नेपालगंज, बाँके
५. प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग परीषद, मध्य क्षत्र क्षत्रीय कार्यालयमा आवेदन फारम भरेका सम्पूर्ण परिक्षार्थीहरु  विरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, चितवन
६. सामान्य चिकित्सा (HA) परीषद, मध्य क्षत्र क्षत्रीय कार्यालयमा आवेदन फारम भरेका रोल न 300011 देखी 310001 सम्मका परिक्षार्थीहरु बालकुमारी कलेज, नारायणगढ, चितवन

७.

 

सामान्य चिकित्सा (HA)


क) डिप्लोमा इन फार्मेसी

ख) प्रमाणपत्र तह रेडियोग्राफी 

ग) डेन्टल हाईजिन

परीषद, मध्य क्षत्र क्षत्रीय कार्यालयमा आवेदन फारम भरेका रोल न. 310011 देखी बाकी सम्पूर्ण परीक्षार्थीहरु


परीषद, मध्य क्षत्र क्षत्रीय कार्यालयमा आवेदन फारम भरेका सम्पूर्ण परिक्षार्थीहरु 

मैयादेवी कन्या कलेज, भरतपुर, चितवन
८. डिप्लोमा इन ईन्जिनियरिङ्, फरेस्ट्री र होटेल म्यानेजमेन्ट तर्फका सम्पूर्ण कार्यक्रमहरु  परीषद, मध्य क्षत्र क्षत्रीय कार्यालयमा आवेदन फारम भरेका सम्पूर्ण परिक्षार्थीहरु  बालकुमारी कन्या उ.मा.वि, नारायणगढ, चितवन
९. क्र.सं. ५, ६, ७ र ८ मा उल्लेखित कार्यक्रम बाहेकका सम्पूर्ण कार्यक्रमहरु  परीषद, मध्य क्षत्र क्षत्रीय कार्यालयमा आवेदन फारम भरेका सम्पूर्ण परिक्षार्थीहरु  स्कूल अफ हेल्थ साइन्स, भरतपुर, चितवन
१०.

क) प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग 

ख) डिप्लोमा इन फार्मेसी

ग) मेडिकल ल्याब टेक्निसियन 

घ) अप्थाल्मिक अस्सिसटेन्ट 

परीषद, पूर्व क्षत्र क्षत्रीय कार्यालयमा आवेदन फारम भरेका सम्पूर्ण परिक्षार्थीहरु बिराट हेल्थ कलेज
११. प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग, डिप्लोमा इन फार्मेसी,  मेडिकल ल्याब टेक्निसियन र अप्थाल्मिक अस्सिसटेन्ट कार्यक्रम बाहेकका सम्पूर्ण कार्यक्रमहरु परीषद, पूर्व क्षत्र क्षत्रीय कार्यालयमा आवेदन फारम भरेका सम्पूर्ण परिक्षार्थीहरु नोवल मेडिकल कलेज, बिराटनगर, मोरङ्ग
१२. सामान्य चिकित्सा (HA)

क) नेपाल बनेपा पोलिटेक्निक इन्ष्टिच्युट आवेदन फारम भरेका सम्पूर्ण परीक्षार्थी 

ख) बालाजु स्कूल अफ ईन्जिनियरिङ्ग एंड टेक्नोलोजीमा आवेदन फारम भरेका सम्पूर्ण परीक्षार्थी 

लिभरपूल इन्टरनेशनल कलेज, नयाबानेश्वोर, काठमाडौँ 
१३.

क) डिप्लोमा इन फार्मेसी 

ख) नर्सिंङ्ग, सामान्य चिकित्सा र मेडिकल ल्याब टेक्नोलोजी कार्यक्रम बाहेकका स्वास्थ बिषयका सम्पूर्ण कार्यक्रमहरु 

ग) डिप्लोमा इन फरेस्ट्री कार्यक्रमका सम्पूर्ण परिक्षार्थीहरु

घ) डिप्लोमा इन कृषि तथा फूड कार्यक्रमका सम्पूर्ण परिक्षार्थीहरु 

क) नेपला बनेपा पोलिटेक्निक इन्ष्टिच्युटमा आवेदन फारम भरेका सम्पूर्ण परिक्षार्थीहरु 

ख) बालाजु स्कूल अफ ईन्जिनियरिङ् एंड टेक्नोलोजीमा आवेदन फारम भरेका सम्पूर्ण परिक्षार्थीहरु 

भी.एस.निकेतन उ.मा.वि. मिनभवन काठमाडौँ
१४. प्रविणता प्रमाण पत्र तह नर्सिङ्ग

क) नेपला बनेपा पोलिटेक्निक इन्ष्टिच्युटमा आवेदन फारम भरेका सम्पूर्ण परिक्षार्थीहरु 

ख) बालाजु स्कूल अफ ईन्जिनियरिङ् एंड टेक्नोलोजीमा आवेदन फारम भरेका सम्पूर्ण परिक्षार्थीहरु 

एल.आर.आइ उ.मा.वि, मिनभवन काठमाडौँ
१५.

क) डिप्लोमा इन सिभिल कार्यक्रमका सम्पूर्ण परीक्षार्थीहरु

ख) परिक्षार्थीहरु मेडिकल ल्याब टेक्नोलोजी

क) नेपला बनेपा पोलिटेक्निक इन्ष्टिच्युटमा आवेदन फारम भरेका सम्पूर्ण परिक्षार्थीहरु 

ख) बालाजु स्कूल अफ ईन्जिनियरिङ् एंड टेक्नोलोजीमा आवेदन फारम भरेका सम्पूर्ण परिक्षार्थीहरु 

ज्ञानोदय उच्च मा.वि, बाफल, काठमाडौँ
१६. क्रसं. १२, १३, १४ र १५ मा उल्लेखित कार्यक्रम बाहेकका सम्पूर्ण कार्यक्रमहरु 

क) नेपला बनेपा पोलिटेक्निक इन्ष्टिच्युटमा आवेदन फारम भरेका सम्पूर्ण परिक्षार्थीहरु 

ख) बालाजु स्कूल अफ ईन्जिनियरिङ् एंड टेक्नोलोजीमा आवेदन फारम भरेका सम्पूर्ण परिक्षार्थीहरु 

बालाजु स्कूल अफ  ईन्जिनियरिङ् एंड टेक्नोलोजी, बालाजु, काठमाडौँ

 

प्रवेश परिक्षामा Admit Card (प्रवेश पत्र) अनिवार्य रुपमा परीक्षा केन्द्रमा लिएर जानु पर्ने छ।

  • Admit Card (प्रवेश पत्र) आवेदन फारम बुझाएका स्थानहरुबाट मिति २०७३/०४/०६/ र ०७ गते वितरण गरिने व्यहोरा समेत सम्बन्धित सबैको लागि यसै सूचना स्वर जानकारी गराईन्छ।

नोट : प्रवेश पत्र लिन आउदा परीक्षार्थीले आफ्नो परिचय खुल्ने कुनै पनि प्रमाणपत्र वा एस.एल.सी को प्रमाणपत्रको फोटोकपि अनिवार्य रुपमा लिइ आउनु हुन सम्बन्धित सबैलाई यसै सूचना द्वारा जानकारी गराईन्छ।

More Notices