CTEVT परीक्षा नियन्त्रण कार्यालयद्वारा परीक्षा रद्द एवं पुन : परीक्षा संचालन सम्बन्धी अत्यन्त जरुरी सूचना

05 July 2016 EducationSansar Notices

परीषद, प.नि.का बाट मिति २०७३/०३/१३ गते दिउसो २ बजे संचालन भएको डिप्लोमा इन इलेक्ट्रोनिक्स ईन्जिनियरिङ् कार्यक्रम अन्तर्गत नयाँ पाठयक्रमको दोस्रो वर्ष/दोस्रो खण्डको Instrumental and Control बिषय तथा मिति २०७३/०३/१३ गते बिहान ७ बजे संचालन भएको डिप्लोमा इन सिभिल ईन्जिनियरिङ् कार्यक्रम नाता पाठ्यक्रमको दोस्रो वर्ष/दोस्रो खण्डको Estimating and Costing बिषयको परीक्षा प्राविधिक कारणले रद्द गर्ने निर्णय भएको हुदा माथि उल्लेज्खित बिषयहरुको परीक्षा रद्द गरि मिति २०७३/०३/२३ गते बिहान ७ बजे देखी पूर्व निर्धारित परीक्षा केन्द्रहरुमा नै पुन:परीक्षा संचालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

यसबाट परीक्षार्थीमा पर्न गएको असुविधा प्रति परीषद,प.नि.का क्षमा प्राथी छ ।

More Notices