राष्ट्रिय परीक्षा बोर्ड सनोठिमी द्वारा पुनर्योग सम्बन्धी सूचना

12 August 2016 EducationSansar Notices

राष्ट्रिय परीक्षा बोर्ड बाट कक्षा ११ र १२ को नतिजा प्रकाशन पश्चात आफुले प्राप्त गरेको कुनै बिषयको प्राप्तङ्गमा चित्त नबुजेमा सम्बन्धित परीक्षार्थीले पुनर्योग गराउनका लागि प्रति बिषय रु.५००।- का दरले दस्तूर बुझाई पुनर्योग्का लागि लाब्धान्क्पत्रको प्रतिलिपि सहित नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित शाखा कार्यालय वा राष्ट्रिय परीक्षा बोर्ड, सनोठिमी, भक्तपुरमा आवेदन दिईसक्नुपर्नेछ । वेबसाइटबाट डाउनलोड़ गरेको लाब्धान्क्पत्रलाई पनि मान्यता दिईने व्यहोरा सम्बन्धित सबैलाई सुचित गरिन्छ ।

अत: उपरोक्त व्यहोरा अवगत गर्नु भइ राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धित शाखा कार्यालयहरुले सोहि अनुसार व्यवस्था मिलाउनु हुन जानकारी गराईनछ ।

परीक्षा नियन्त्रक

More Notices