त्रिभुवन विश्वविद्यालय द्वारा स्नातक तह प्रथम वर्षको छुट परीक्षा आवेदन फारम सम्बन्धी अत्यन्त जरुरी सूचना

10 August 2016 EducationSansar Notices

२०७३ साल भाद्र १२ गते देखिको परिक्षामा सामेल हुनु पर्ने स्नातक तह प्रथम वर्षका केहि विद्यालयहरुको परीक्षा आवेदन फारम भर्ने छुटेको छ भन्ने बुझिन आएकोले त्यस्ता विधार्थीहरुले आवश्यक प्रक्रिया पुर्याई २०७३ साल श्रावण २८ गतेका दिन सम्बन्धित क्षत्रिय परीक्षा नियन्त्रण कार्यालय र परीक्षा नियन्त्रण कार्यालय बल्खुमा बुझाई सक्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

यस पशचात यस सम्बन्धमा कुनै कारबाही नहुने कुरा पनि यसै सूचना द्वारा जानकारी गराईन्छ ।

More Notices