भूकम्प पिडित छात्रवृत्तिको वैकल्पिक सूचीमा रहेका परीक्षार्थीहरुलाई निवेदन दिनेबारेको अत्यन्त जरुरी सूचना

27 July 2016 EducationSansar Notices

प्राविधिक शिक्षा तथा व्यावासाहिक तालिम परीषद (CTEVT) द्वारा २०७२ को महा भूकम्पका भूकम्प पिडितलाई प्रदान गरिने छात्रवृति अन्तर्गत २०७२/०७३ मा प्राप्त Dilpoma in Plant Science को २ वटा छात्रवृत्ति कोटामा सिफारिस भएका परीक्षार्थीहरु भर्ना हुन नआइ २ वटा सिट रिक्त हुन आएकोले उक्त सिटहरुमा सोहि कार्यक्रमको वैकल्पिक सूचीमा रहेका परीक्षार्थीहरु मध्ये बाट योग्यताक्रमको आधारमा भर्ना गर्नु पर्ने भएकोले बैकल्पिक सूचीमा रहेका परीक्षार्थीहरुलाई यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस विध्यालयमा निवेदन दर्ता गराउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

जनज्योति उच्च माध्यमिक विद्यालय, वडीडचौर, कुनाथारी - ४ सुर्खेत

More Notices