CTEVT द्वारा डिप्लोमा/प्रविणता प्रमाण पत्र तहको प्रवेश परीक्षाको परिक्षा केन्द्र शंसोधन एवं थप बारे सूचना

26 July 2016 EducationSansar Notices

प्राविधिक शिक्षा तथा व्यावसाहिक तालिम परीषद, परिक्षा नियन्त्रण कार्यालयद्वारा २०७३ साउन १२ गते संचालन हुने डिप्लोमा/प्रविणता प्रमाण पत्र तह पूर्ण शुल्किया तर्फको प्रवेश परीक्षाको परिक्षा केन्द्र शंसोधन एवं थप कायम गरिएको छ ।

परिषद, परिक्षा नियन्त्रण कार्यालयबाट मिति २०७३/०४/१२ गते बुधबार बिहान ७ बजे देखि संचालन हुने पूर्ण शुल्किया प्रवेश परीक्षाको लागि मिति २०७३/०४/१० गते नागरिक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित प्रवेश परिक्षा केन्द्र सम्बन्धि सूचनामा केहि शिक्षण संस्थाहरुको केन्द्र निर्धारण कायम तथा शंसोधन गर्नु पर्ने भएकोले तपसिलमा उल्ल्लेख भए बमोजिम हुने गरि कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

परिक्षा मिति: २०७२/०४/१२ बुधबार

परिक्षा समय: बिहान ७ बजे

क्र.स. संस्थाको नाम परीक्षा केन्द्र
वेस्टर्न हेल्थ साइन्स एकेडेमी, बुटवल, रुपन्देही रम्भादेबी कलेज अफ मेडिकल साइन्स, बुटवल
क. इवामुरा कलेज अफ हेल्थ साइन्स, सल्लाघारी (नर्सिङ्ग र फार्मेसी कार्यक्रम बाहेक)
ख. कलेज अफ एप्लाइड फुड एण्ड डेरी टेक्नोलोजी
वागेस्वरि उ. मा. वि., च्याम्हासिंह, भक्तपुर
क. यति स्वास्थ्य विज्ञान प्रतिष्ठान, महाराजगंज, काठमाडौँ
ख. शंकरापुरा एकेडेमी, काठमाडौँ
ग. सिगन हेल्थ फाउण्डेशन, महाराजगंज
घ. अक्सफोर्ड एड्भान्स इन्जिनियरिङ्ग कलेज, काठमाडौँ
एक्मी इन्जिनियरिङ्ग कलेज, सितापाइला, काठमाडौँ
ओम समाज शैक्षिक प्रतिष्ठान, कलंकी, काठमाडौँ बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर गेट, बानेश्वर, काठमाडौँ
क. कंचनजंघा इन्ष्टिच्युट अफ हेल्थ साइन्स, भद्रपुर, झापा
ख. मदन भण्डारी स्मृती प्रतिष्ठान, भद्रपुर, झापा (नर्सिङ्ग कार्यक्रम मात्र)
महेन्द्ररत्न उ. मा. वि., विर्ता बजार, विर्तामोड, झापा
मनमोहन पोलिटेक्निक इन्ष्टिच्युट, हात्तिमुढा, मोरङ्ग (सम्पूर्ण कार्यक्रमका परीक्षार्थीहरु) नोबल मेडिकल कलेज, विराटनगर, मोरङ्ग
क. शंकरापुर पोलिटेक्निक इन्ष्टिच्युट, साँखु, काठमाडौँ
ख. शुष्मा कोइराला मेमोरियल नर्सिङ्ग क्याम्पस, साँखु
शंकरापुर पोलिटेक्निक इन्ष्टिच्युट, साँखु, काठमाडौँ

परिक्षा नियन्त्रक

More Notices