CTEVT को शैक्षिक शत्र २०७३/०७४ मा डिप्लोमा तथा प्रमाणपत्र तह को आवेदन फारम भर्ने सम्बन्धी सूचना

10 July 2016 EducationSansar Notices

पूर्ण शुल्किया तर्फ आवेदन फारम भर्ने, बुझाउने र प्रवेश परीक्षा मिति र समय संशोधन सम्बन्धी बिवरण

१. फारम बुझाउने अन्तिम मिति:
२०७३ श्रावण ६ गते सम्म

२. फारम पाइने र बुझाउने स्थान:
उल्लेखित शिक्षण सस्थांहरु (आवेदान फारम परिषद्को वेव साइट (www.ctevt.org.np) बाट डाउनलोड गरि भर्नु पर्ने

३. प्रवेश परीक्षा हुने मिति:
२०७३ श्रावण १५ गते शनिबार बिहान ७ बजे देखी (परीक्षार्थीको संख्या हेरी २ सिफ्टमा संचालन हुने भएमा पछि सूचना प्रकाशित गरिने छ)।

४. परीक्षा समय:
२ घण्टा

५. परीक्षा केन्द्रहरु:
पछि प्रकाशित गरिने छ

वार्ग्रिकित (नि:शुल्क छात्रबृत्ति तर्फ आवेदन फारम भर्न, बुझाउने र प्रवेश परीक्षा मिति र समय संशोधन सम्बन्धी विवरण

१. फारम बुझाउने अन्तिम मिति:
२०७३ असार ३१ गतेसम्म

२. फारम पाइने र बुझाउने स्थान:
पूर्व प्रकाशित सूचना बमोजिमका कार्यलय/शिक्षण सस्थांहरु (आवेदन फारम परीषदको वेव साइट www.ctevt.org.np बाट डाउनलोड गरि भर्नु पर्ने)

३. प्रवेश परीक्षा हुने मिति:
२०७३ श्रावण ०८ गते शनिबार बिहान ७ बजे देखी

४. परीक्षा केन्द्रहरु:
पछि प्रकाशित गरिनेछ।

पुनश्य: परीषद प.नि.का. बाट मिति २०७३/०३/०८ गते राष्ट्रिय दैनिक कान्तिपुरमा प्रकाशित सूचना बमोजिन प्रा.एस.एल.सी तहको प्रवेश परीक्षा समय १ घण्टा भै प्रकाशित भएकोमा उक्त प्रवेश परीक्षा समय र घण्टाको हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि समेत यो सूचना प्रकाशित गरिएको छ।

More Notices