• दुईदिने उच्च शिक्षा मेला सुरु

    काठमाडौँ, २८ साउन । ‘अन्तर्राष्ट्रिय शिक्षा स्वदेश’मा भन्ने मूल नाराका साथ दुईदिने ‘नेपाल उच्च शिक्षा मेला’ आजबाट सुरु भएको छ । ‘एजुकेशन डटकम’ नेपाल र भिजन मिडियाको आयोजनामा नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा ...

  • तीन छात्रालाई सम्मान

    काठमाडौँ, २८ साउन । होटल डेला अन्नपूर्णद्वारा प्रवद्र्धित जयन्ती मेमोरियल टस्ट एवम् होटेल अन्नपूर्णले होटल सङ्कायमा स्नातक अध्यनरत तीन उत्कृष्ट छात्रालाई ‘प्रिन्सेस जयन्ती अचिभमेन्ट अवार्ड’ दिएको छ । उक्त सम्मान सोल्टी होटल लिका अध्यक्...

  • द्वन्द्वपीडित विद्यार्थीलाई छात्रवृत्ति प्रदान

    धनकुटा, २७ साउन । धनकुटाका नौ जना विद्यार्थीलाई द्वन्द्वपीडित छात्रवृत्ति प्रदान गरिएको छ । सशस्त्र द्वन्द्वको समयमा अभिभावक गुमाएका विद्यार्थीलाई छात्रवृत्तिबापत रु एक लाख १६ हजार वितरण गरिएको जिल्ला शिक्षा कार्यालय धनकुटाले जनाएको छ । छात्रवृत्त...

  • School shut after mystery disease

    Baitadi, Aug 11: The Latinath Higher Secondary School of Latinath, Darchula, has shut its teaching and learning activities for the time being after the school's girl students grew mystery disease. The curricular activities in the school have r...

  • ललितपुरमा सत्ताइस निजी विद्यालय बन्द गरिने

    ललितपुर, २६ साउन । दर्ता भएर पनि सञ्चालनमा नआएका २७ निजी विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले बन्द गराउने भएको छ । कागजी रुपमा सञ्चालनमा देखिएपनि वास्तविक रुपमा सञ्चालन नभएका विद्यालयलाई बन्द गराउन लागिएको हो । जिल्ला शिक्षा अधिकारी दीलनाथ पुरीले ...

  • पहिरोले घर र विद्यालयमा क्षति

    बैतडी, २६ साउन । लगातारको पानीसँगै पहिरो जाँदा बैतडीको सिद्धपुरमा आज एक घरमा क्षति पुर्याएको छ । पहिरोले सिद्धपुर ५ बन्तडका नवराज भट्टको घरमा क्षति पुर्याएको हो । घरमाथिबाट आएको पहिराले घरको पर्खाल भत्काउँदा पाँच बाख्रा च्यापिएर मरेका छन् । घ...

  • उच्च शिक्षाका लागि शैक्षिक मेला हुने

    काठमाडौँ, २६ साउन । ‘नेपालमै उच्च शिक्षा हासिल गरौँ’ भन्ने उद्देश्यका साथ शुक्रबारदेखि शैक्षिक मेलाको आयोजना हुने भएको छ । दरबारमार्गस्थित होटल अन्नपूर्णमा दुई दिनसम्म चल्ने सो मेलामा बिबिए, एमबिए, बिआइटी, बिआइएम, बिएचएम, बिबिए र बिएस्...

  • बेपत्ता विद्यार्थी मृत फेला

    ताप्लेजुङ, २५ साउन । स्कुल जाने क्रममा खोला तर्दा बगेर बेपत्ता भएकी ताप्लेजुङ लिङ्खिमकी अनिता लिम्बु आज मृत फेला परेकी छिन् । स्थानीय विजय निमाविमा कक्षा आठमा अध्ययनरत अनिता आज बिहान करिब पौने दश बजे स्कुल जाने क्रममा लिङ्खिमको तावा खोला तर्दै गर्...

  • खोलाले बगाएर विद्यार्थी बेपत्ता

    ताप्लेजुङ, २५ साउन । लिङ्खिम गाविसस्थित विजय निमाविमा अध्ययनरत एक छात्रा स्कुल जाने क्रममा खोलाले बगाएर बेपत्ता भएकी छन् । लिङ्खिम - ३ ओमबहादुर लिम्बूकी १४ वर्षीया छोरी अनिता आज बिहान स्कुल जाने क्रममा सोही गाविसमा पर्ने तावा खोला तर्दै गर्दा खोला...

  • सरकारी स्कुल धमाधम बन्द

    एक कक्षामा दुई र दुई कक्षामा तीन विद्यार्थी । उनीहरूलाई एउटै कोठामा राखेर पढाउँदैछिन् शिक्षिका इन्दिरा केसी । तीन कक्षामा भने एउटै विद्यार्थी छैनन् । ‘के गर्नु विद्यार्थी भएनन् । स्कुल जोगाउनै मुस्किल भयो,’ केसीले भनिन्, ‘अभिभावक...