गुराँसको राजधानीमा चैतमा पनि गुराँस फुलेन
सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनक...
अछाम, २३ असार । शिक्षाशास्त्र सङ्काय अन्तर्गत स्नातक तहको दोस्रो वर्षको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
अर्काको नाउँबाट परीक्षा दिइरहेका बेला भटाकाटिया गाविस - ३ का २३ वर्षीय पदमबहादुर साउद पक्राउ परेका हुन् । साउदलाई अछाम बहुमुखी क्याम्पसको परीक्षा कक्षबाट परीक्षा दिँदै गर्दा पक्राउ गरिएको हो । उनी भटाकाटिया गाविस घर भई हाल कैलाली जिल्लाको टीकापुर बस्दै आएका टेकबहादुर साउदका नामबाट परीक्षा दिँदै थिए ।
अभियुक्त पदमबहादुर प्रहरी हिरासतमा रहेको र उनलाई नक्कली परीक्षा दिई किर्ते काम गरेबापत हुने कारबाही गरिने अछामका प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो ।
सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनक...
The Lumbini Province Government has scheduled the first "Peace Marathon" in Lumbini, the birthplace of Ga...
Waling, March 5: The construction of a solar lifting drinking water project has kicked off at Budhakot area of Shivalaya...