एमए प्रथम वर्ष (२०७१) को परीक्षाफल प्रकाशन

26 June 2016 EducationSansar News

काठमाडौँ, १२ असार । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल मङ्सिर - पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७१) को मैथीली र ललितकला (चित्र) विषयको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

More News