गरिब बालबालिकाका पढाइ शिविर

24 October 2016 Source: RSS News

सल्यान ८, कात्तिक । सल्यान, रुकुम र जाजरकोटका गरिब तथा विपन्न बालबालिकाको सिकाइ उपलब्धि सुधार गर्नका लागि पढाइ शिविर हुने भएको छ ।

कक्षा १, २ र ३ मा अध्ययन गरिरहेका बालबालिकालाई लक्ष्य गरी यही कात्तिक १९गतेदेखि शिविर हुन लागेको हो । सो अनुसार सल्यानमा छ, रुकुममा पाँच र जाजरकोटमा आठ वटा पढाइ शिविर सञ्चालन गर्न लागिएको सेभ द चिल्ड्रेनले जनाएको छ ।

More News