Examination Schedule of 4 Years B.Sc. CSIT First Year Second Semester - 2073

08 August 2016 EducationSansar Exam Routines

त्रिभुवन विश्वोविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा कीर्तिपुर द्वारा सेमेस्टर परीक्षा प्रणाली अनुसार २०७३ सालमा संचालन गरिने चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (B.Sc. CSIT) विषय प्रथम वर्ष दोस्रो सत्र (२०७२ समुहको नियमित र सोही शत्रको सो भन्दा अगाडिको समुहको आंशिक परीक्षा निम्न लिखित परीक्षा कार्यक्रम अनुसार संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा समय: दिउँसो १२ बजे देखी ३ बजे सम्म
परीक्षा केन्द्र: पछि तोकिने छ

Exam Date Level Course No. Course Title
2073-5-27 B.Sc. CSC. 151 Digital Logic
2073-5-30 B.Sc. CSC. 152 Discrete Structure
2073-6-02 B.Sc. CSC. 153 Microprocessor
2073-6-05 B.Sc. CSC. 154 Data Structure & Algorithm
2073-6-09 B.Sc. MTH. 155 Linear Algebra
2073-6-12 B.Sc. PHY. 156
STA. 159
Physics - II
Statistics - II

द्रष्टव्य:

क) उपरोक्त परीक्षा तालिका अनुसार परिक्षामा अनुपस्थिति हुने परीक्षार्थीहरुको निमित्त पुन: अर्को व्यवस्था गरिने छैन ।

ख) त्रि.वि., विज्ञान डीन कार्यालयको पूर्व सूचना विना कुनै अप्रत्याशित विदा पर्न गएमा पनि परीक्षा स्थगित गरिने छैन ।

ग) परीक्षा दिनु पर्ने आफ्नो कुनै बिषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा तुरुन्त यस कार्यालयमा जानकारी दिनु पर्ने छ ।

घ) प्रयोगात्मक परीक्षाको लागि सम्बन्धित क्याम्पस/कलेजहरुमा सम्पर्क राख्नु होला ।

ङ) परीक्षाको लागि चाहिने लगबुक, ग्राफ, पेपर, चार्ट आधि सामाग्रीहरु परिक्षार्थीहरु आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृत लिई प्रयोग गर्नु पर्नेछ ।

More Exam Routines